Kalanga Gad Hydro Electric Project, a monumental endeavor nestled amidst the tranquil landscapes of Sunkuda and Khiratadi VDCs in Nepal’s Bajhang district.

(१) अधिकृत पूँजी (Authorised Capital):
कम्पनीको अधिकृत पूँजी रु.१,४०,००,००,०००/–(एक अर्ब चालिस करोड) हुनेछ । सो पूंजीलाई प्रति शेयर रु.१००/–का दरका १,४०,००,००० थान साधारण शेयरमा विभाजन गरिएको छ ।

(२) जारी पूँजी (Issued Capital):
कम्पनीको जारी पूँजी रु.१,४०,००,००,०००/–(एक अर्ब चालिस करोड) हुनेछ । सो पूंजीलाई प्रति शेयर रु.१००/–का दरका २,८५,००,००० थान साधारण शेयरमा विभाजन गरिएको छ ।

(३) चुक्ता पूँजी (Paid up Capital):
कम्पनीको हालको चुक्ता पूँजी रु.९१,००,००,०००/–( रु. एकानब्बे करोड ) रहेको छ । सर्वसाधारणको लागि छुट्ट्याइएको रु. १००/– का दरले ४९,००,००० कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी रु. १,४०,००,००,०००/–(एक अर्ब चालिस करोड) हुनेछ ।